Gyanlama | February 22, 2019 | 2:44 pm
ज्ञान लामा : Star Online Tv गायीका तथा मोडल मोनिका मोक्तानको तेस्रो कोशेली स्वरुप बैशालु जोबन बोलको गीतको म्युकिक भिडियो आज काठमाडौ बौद्ध JFC Juby मा एक कार्यक्रका बिच सार्बजनिक गरिएको छ । कार्यक्रम तामाङ चलचित्र जगतका सुपर्स्टार नायक अमीर दोङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ कलाकार संघका अध्यक्ष संजीव […]