Gyanlama | July 11, 2019 | 2:16 pm
गायीका शशीकला मोक्तानको जन्म २०४१ सालमा रामेछापको दोरम्बामा भएको हो । वुबा लेखक इन्दराम मोक्तान र आमा कान्छी मायाँ घीसीङको कोखमा जन्मनु भएको मोक्तान घरकी कान्छी छोरी हुनु । सानै देखी गीत संगीतमा रुची राख्ने गायीका मोक्तानले एल्वमकै लागी भने २०५९ सालमा गाउनु भएको थियो । ललीतकला क्याम्पस वाट संगीतमा स्नातक गर्नु भएको मोक्तानको नाचु […]