International News

हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा नायक सागर घिसिङको पोल्टामा दुई अवार्ड !!!

Gyanlama | February 16, 2019 | 4:28 am

चर्चित नायक सागर घिसिङले एकैपटक दुई वटा अवार्ड प्राप्त गरेका छन् । शुक्रबार दोहा कतारमा आयोजित हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा ‘बेस्ट तामाङ मूभि आर्टिस्ट (मेल) ’ र ‘बेष्ट नेपाली तामाङ सेलो भिडियो मोडल (मेल)’ बिधामा उनले अवार्ड जितेका हुन् । उनले तामाङ कथानक चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतबाट उत्कृष्ट नायक […]

ओखलढुंगा सेवा समाज कतारको सातौं अधिबेशन २०१९ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न !!!

Gyanlama | January 19, 2019 | 2:38 pm

ज्ञान लामा “सबल समृद्ध जिल्ला निर्माणमा प्रबासिको योगदान सहयोग र सद्भाव सबैमा ओखलढुंगा सेवा समाज कतारको अभियान” भन्ने मुल नाराका साथ ओखलढुंगा सेवा समाज कतारको सातौं अधिबेशन २०१९ तथा सम्मान कार्यक्रम हिजो बिहान केरला कल्चर सेन्टर, मुन्ताजा कतारमा भब्य रुपमा सम्पन्न भएको छ । एनआरएनए एनसीसी कतारका अध्यक्ष श्री नबिन पोखरेलको प्रमुख आतिथ्य र प्रदेश […]

साङ्मो थोकर तामाङको अध्यक्षतामा तामाङ घेदुङ साईप्रसको प्रथम अधिबेशन सम्पन्न !!!

Gyanlama | October 29, 2018 | 2:53 am

नेपाल तामाङ घेदुङ साईप्रसको प्रथम ऐतिहासिक अधिबेशन तथा दोस्रो वार्षिकोत्सव भव्य र सभ्यताका साथ सम्पन्न भएको छ । अधिवेशनबाट जाङमो थोकर तामाङ ( साङमो ) को अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ | जसअनुसार अध्यक्ष : जाङमो थोकर तामाङ ( साङमो ),बरिस्ठ उपाध्यक्ष : शर्मिला लोप्चन तामाङ ( शरु ) उपाध्यक्ष : सबिता […]

पुनम पाण्डे नाङ्गिनुको कारण यस्तो !!!

Gyanlama | June 27, 2018 | 4:30 am

ज्ञान लामा मोडल तथा हिरोईन पुनम पाण्डे बेलाबेलामा विवादमा आईरहन्छिन । उनी धेरैजसो आफ्नो बोल्ड तस्बिरका कारण निकै चर्चामा हुन्छिन । उनले अनेकौं पब्लिसिटि स्टन्ट पनि गर्छिन । यश पटक भने पुनम अर्कै एक विषयका कारण चर्चामा आएकी छिन । महाराष्ट्रमा प्लास्टिक प्रतिबन्ध भएपछी पुनमले एउटा टुइट गरिन । यो ट्विट सामाजिक सन्जालमा यति सम्म […]

नेपथ्य यात्रा : डालासबाट शान्तिको सन्देश

Gyanlama | June 11, 2018 | 5:52 pm

हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटर कारखाना स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धताका भने यही कारखानालाई बम उत्पादनको केन्द्र बनाए । यसपाला भने डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ । सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रूपमा परिणत हुने गरी पुनःनिर्माण गरेपछि यो सम्भव भएको हो । […]

पियानोबादक उपेन्द्रलालका दुई कृति

Gyanlama | June 11, 2018 | 4:43 pm

काठमाडौं–चर्चित पियानोबादक उपेन्द्रलाल सिंहले एकसाथ सांगीतिक धुनहरुको सिडी नोस्टाल्जिया–२ र नोटेशन बुक बजारमा ल्याएका छन्। द हिडन ट्रेजरले गराएको जमघटमा संगीतकारहरु शुभबहादुर सुनाम र नोर्बु छिरिङले दुबै कृति विमोचन गरेका छन्। नोटेशन बुक हिमालयन म्याप हाउसले प्रकाशन गरेको हो भने म्युजिक सिडी स्याक कम्पनीले। पुस्तकमा नेपाली र नेवारी भाषाका २० गीतको नोटेशन छ। त्यसैगरी सिडिमा […]

राष्ट्रिय पुनर्निर्माण महाअभियान क्षेत्रमै बिजोग

Gyanlama | June 11, 2018 | 4:40 pm

एउटै प्रकारका छाना भएका करिब १३ सय परम्परागत शैलीका घर । प्रत्येक घर बालबालिका र अपांगमैत्री । बस्ती प्रवेश गर्नेबित्तिकै भेटिने प्राचीन शैलीको ढोका। बस्ती छेउछाउ पार्किङसँगै खुुला ठाउँ । भूकम्पले क्षति पुर्याएको ललितपुरको परम्परागतशैलीको बस्ती बुङमती र खोकनालाई यस्तै बनाउने योजना र खाका अघि सारेका थिए, विभिन्न निकायले ।प्राचीन र परम्परागत शैलीको यो बस्तीलाई […]

शेष घले दम्पती अष्ट्रेलियाको ८१ औं धनाढ्यको सूचीमा

Gyanlama | June 11, 2018 | 8:09 am

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले बिहीबार सार्वजनिक गरेको […]

समृद्ध नेपाल र सुखी नेपालीबारे लन्डनमा अन्तर्क्रिया

Gyanlama | June 11, 2018 | 7:53 am

लन्डन – नेपालको संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत भइरहँदा लन्डनस्थित नेपाली दूतावासको रौनक छुट्टै थियो। सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली दूतावासमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो। गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले समृद्ध नेपाल र सुखी […]

Latest News