Article

“क्रान्तिकारी काश्मिरी गर्ल “

Gyanlama | February 16, 2019 | 4:08 am

गत डिसेम्बरमा उ काठमान्डौ आएकी रहेछ । भेट्न आउ भन्दै थि। तर मेरो काम बिशेषले भेटन पाइन । बिध्यालयको स्वर्णजयन्तिको अबशरमा पाट्री अध्यक्ष लाई स्वागत गर्ने कार्यक्रम जो तय भएको थियो । उसैले म निक्कै खटिनु पर्यो। घोटिनु पर्यो । अस्तिको हप्तामै उ काठमान्डौ आउने खबर मेरो इन्बक्समा फ्यांकेर बेपत्ता जस्तै थि उ । उ […]

मैले देखेको सेर्कु

Gyanlama | September 16, 2018 | 4:32 pm

सिङ्ग मोक्तान तामाङ तामाङ‌ चलचित्र सेर्कु हिजो भर्खरै हेर्ने मौका मिल्यो।चलचित्र धेरै हिसावले राम्रो बनेको देखिन्छ।चलचित्रमा मलाई सबैभन्दा राम्रो लागेको कुरा चाहिँ तामाङ समुदायभित्र रहेको साँस्कृतिक र भाषिक बहुलतालाई पस्किन सक्नु हो।तेमालको भाषा मात्र शुद्व तामाङ भाषा हो तेमालको सँस्कृति मात्रै तामाङ‌को शुद्व सँस्कृति हो भन्ने एकखालको मनोविज्ञान तामाङ समुदायमा व्याप्त छ।एकाथरी बिद्वान भनिनेहरु तथाकथित […]

“मायाको खानी प्रिय सुनापति”

Gyanlama | September 14, 2018 | 1:58 am

“मायाको खानी प्रिय सुनापति” न गर्मी न जाडो , न घाम न पानी बिहानी उदाएको रविको किरण तिम्रै काखमा छरपस्ट भै रहदा कोसीले मिठास सङ्गीत सङ्गै अनि अलिकती शिर उठाएर हेर्दा ठम्याउन नसकिएको बस्ती चोर औंला त्यतै तेर्स्याउदै आङा उ ….तेता हेर त क्षितिज चुमि रहेको स्वागतमा पर्खी रहेको छ आज तिमी पवित्र भूमिमा पाइला […]

रचना मोक्तानको “मर्म स्पर्शी चिठी ” उहाँको दाइ समक्ष पुगोस !!!

Gyanlama | June 28, 2018 | 3:20 am

ङाला ज्योज्यो ,फ्याफुला ! अनिश्चितकालीन जीवनको मीठो सम्झना । विरक्तले भरिएको शब्दहरु खै कसरी अक्षररुपी सन्चारको दुनियामा व्यक्त गरु । भावनाको सागरमा पौडिदै निस्किदै गरेको ती आत्मीय पल जहाँ निस्वार्थ माया प्रेम र सम्मान बाहेक केही पनि थिएन । इन्टरनेटको दुनियाँमा इन्टरनेटबाटै परिचित हामी एक अर्काको मन मस्तिष्कमा बस्न सफल भएका थियौं । मलाई लाग्दैथ्यो […]

Latest News