National News

यस्तो वन्यो चलचित्र “ल्हुई ह्रो ” को एक शिर्ष गित र दुई अफिसियल ट्रेलर !!!

STAR ONLINE MEDIA तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा हिजो तामाङ कथानक चलचित्र ’ल्हुई ह्रो’ को पत्रकार सम्मेलन काठमाण्डौको सत्कार नेपाली भान्छाघर ठमेलमा सम्पन्न भएको छ । पत्रकार सम्मेलन मार्फत तामाङ कथानक चलचित्र ल्हुई ह्रो को शिर्ष गित ल्हुइ ह्रो धोसी बोलको गीत र चलचित्रको दुई वटा अफिसियल ट्रेलर नायक तथा निर्देशक बिनायक […]

International News

हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा नायक सागर घिसिङको पोल्टामा दुई अवार्ड !!!

चर्चित नायक सागर घिसिङले एकैपटक दुई वटा अवार्ड प्राप्त गरेका छन् । शुक्रबार दोहा कतारमा आयोजित हिमालयन अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०१९ मा ‘बेस्ट तामाङ मूभि आर्टिस्ट (मेल) ’ र ‘बेष्ट नेपाली तामाङ सेलो भिडियो मोडल (मेल)’ बिधामा उनले अवार्ड जितेका हुन् । उनले तामाङ कथानक चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतबाट उत्कृष्ट नायक […]

Latest News