रोशी गाउ पालिका ३ सांझाकोटमा दुर्घटनामा परी २ जनाको मृत्यु
October 11, 2019 | Gyanlama | 3:43 pm

डि एन डि तामाङ

काभ्रे, असोज २४ । महाभरत गाउपालीका २ अम्बलबास सोक्तेल बाट दशै सकेर काठमाडौं फर्किने क्रममा रोशी गाउ पालिका ३ सांझाकोटमा करिब दिउसो ५:१५ तिरा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको घटना स्थाल मै मृत्यु भएको छ। सोही गाडीमा ३५ जना को संख्यमा सवार भएको अनुमान गरिएको छ । सवार सबै जना घाईते छन र १३,१४ जनाको अवास्थ गम्भिर रहेको छ भने प्रकाश मोक्तन र ओकिल बोम्जनको घटना स्थाल मै मृत्यु भएको छ । बा ३ ख ३५९५ नम्बरको मिनि ट्रक र सोही गाडीको चालक पनि घाईते भएको छ । स्थानिय र प्रहारीहरु मिलि घाईतेको उद्दार गरिएको छन भने घाईते सबैको उपाचारको लागि धुलिखेल हस्पिटलमा लगिएको छ ।

थप समाचारहरु

Latest News