दाईको विहेमा अमिरलाई दाईको साली मनपरे पछि यती सम्म भयो (भिडियो सहित)
September 24, 2019 | Gyanlama | 12:49 pm


ज्ञान लामा धुलिखेल,
तामाङ समुदायको पहिचान वोकेको तामाङ सेलो दोहोरी ज्योल्लाम जन्तीरी बोलको गीतको म्युजीक घिडियो आज सार्वजनी गरीएको छ । तामाङ समुदायका विवाह सस्कारमा हुने हरेक किसिमका सानासाना ककुराहरुलाई गीतमा समावेश गरीएको छ । नायक तथा निर्देशक अमिर दोङको आफ्नै गाँउमा सुटिङ गरीएको यस गीतले पक्कै पनि तामाङ समुदायको आफ्नो हराएको ईतिहाँसको महशुस भिडियोले दिने नायक तथा निर्देशक दोङले जानकारी दिनुभयो ।

भिडियोमा नायक दोङलाई म्हासार अर्थात वेहुलाको भाइृको रुपमा प्रस्तुत गरीएको छ । विवाह घरमा हुने हरेक किसिमका कार्यहरुलाइृ मज्जाले भिडियोमा प्रस्तुत गरीएको छ । जन्ती पक्ष र वेहुली पक्ष विचको दोहेरी गीतमा यस गीत श्रजना भएको हो । गीतमा विवाहमा पुर्याउनु पर्ने समपुर्ण रितहरुलाई पनि समावेश गरीएको छ । यो गित हेरीसके पश्चात तामाङ समुदायमा हुने विवाहको वारेमा धेरै भन्दा धेरै जानकारी मिल्ने पनि नायक दोङले जानकारी दिनुभयो ।

सार्वजनीक गीतमा ङीमा दोङको शब्द तथा च्याइस दोङको संगीत रहेको छ । नोर्वु शेर्पाको एरेन्ज तथा दिपेश प्रधानको मिक्सीङ रहेको गीतमा च्याइस दोङ र श्रीजना स्याङ्तानको आवाज रहेको छ । अमिर दोङको निर्देशन रहेको यस म्युजीक भिडियोमा विक्रम मोक्तानको छायांकन तथा रोशन फ्युवाको कलरिङ रहेको छ । अमिर दोङ, मिना व्लोन, कुईसाङ रुम्वा, पदम दोङ, अनिता नेगी, अक्कल दोङ र शमीला थोकरको मुख्य अभिनय रहेको भिडियोलाई डम्फु मिडीयाले नै पोष्ट प्रोडक्सनको कार्य गरेको छ भने डम्फु मिडीयाकै अफिसीयल युट्युव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।

थप समाचारहरु

Latest News