यस्तो वन्यो बुद्ध लामाको ‘मेरी आमा’ गीत (भिडियो)
September 2, 2019 | Gyanlama | 5:28 am


धुलिखेल। गायक बुद्ध लामाको नयाँ गीत सार्वजनिक हुँदैछ । बुद्धको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक हुन लागेको हो । गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाको ‘मेरी आमा’ म्यूजिक भिडियो आज नेपाल आइडलको यूट्यूब मार्फत सार्वजनिक भएको छ। बुबाको मुख हेर्ने दिनको अवसर पारेर नेपाल आइडल बुद्ध लामाले गीतको भिडियो ल्याएका हुन्। गीतको भिडियोमा असुसेन लामाको शब्द र रिकेश गुरुङको संगीत संयोजक रहेको छ। म्यूजिक भिडियोमा लोनिबा तुलाधार र बुद्ध लामाको अभिनय रहेको छ। उक्ता भिडियोमा आमाको माया र परदेशी जिन्दगीको बारेमा समेटेको छ।

थप समाचारहरु

Latest News