बिबादित तीज गित छम छम बजारमा (भिडियो सहित)
August 31, 2019 | Gyanlama | 5:32 pm


धुलिखेल, ज्ञान लामा
बिक्रम गौतम र स्मृति बजगाई, भुवन दुलाल, रिता थापा र दिपक घोरासैनी हरुको आवाज रहेको र मोडल आयुष्म कार्की रेबन कर्मचार्य लागतका को अभिनय रहेको लोक दोहोरि तीज गित ‘छम छम’ आज DAR MOVIES & FILMS ले मा पुन: सार्वजनिक गरेको छ, केहि दिन अगाडी गायिका शर्मिला श्रेष्ठ द्वारा YOUTUBE मार्फत COPYRIGHT CLAIM गरेको सो गित DAR MOVIES ले विवाद मिलाउने सर्त मा च्यानल बाट हटाएको थियो तर सो गित गायिका शर्मिला जी ले (मायाको चिनो) संग नभई २०६० सालमा रेकर्ड गरिएको, मिना मुइया थापा, हरि कर्माचार्य र मिना प्रसाई ले गाउनु भएको दोहोरि गित ‘जागिर खाइयछ’ संग मिल्ने गएको पाइएपछि, बिक्रम गौतम लगायतका कलाकार हरुको अनुरोध मा , प्रतिलिपि रजिस्टर को कार्यालय ले सहजीकरण लागि महत्वपुर्ण भुमिका खेलिदिएको थियो, सो गित को पुरानी र बास्तविक सर्जक मिना मुइया थापा द्वारा गित UPLOAD गर्ने स्वीकृति दिए पछि मात्र कम्पनी ले पुन: बजार ब्यबस्थापन गरेको छ ।

नया कलाकार लाइ प्रोत्साहन गर्नु हुने मिना मुइया थापा, हरि कर्माचार्य जस्ता कलाकार प्रति कृतज्ञ रहेको र आगामी दिनमा पनि यस्तै साथ सहयोग को अपेक्षा रहेको र YOUTUBE STRIKE को सम्बन्ध मा सोध्दा अहिले सम्म फिर्ता नभएको र हामी विवाद गर्न आएका हैनौ हाम्रो काम गित संगीत मा लागि पर्ने हो कसै संग पनि व्यक्तिगत द्यैस नराख्ने वा नरहेको र यो घटनाले धेरै कुरा सिकेको पनि प्रभावन जे ले जानकारी दिए ।

सो गितमा शब्द कमल सरगम को रहेको छ भने संगीत मिना मुइया थापा को रहेको छ, भिडियो मा केमेरा सुरेश काफ्ले, सम्पादन मेक बहादुर थापा र निर्देशन सुनिल मोक्तान को रहेको छ । DAR MOVIES मार्फत आएको यो चौथो तिज गित हो ।

थप समाचारहरु

Latest News