भाद्र १६ गते भक्तपुरमा हुँदै, २४ औं तामाङ चलचित्र प्रदर्शन दिवस !!!
August 30, 2019 | Gyanlama | 2:52 pm


हाम्रो कला र हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान भन्ने मुल नाराका साथ तामाङ चलचित्र संघ नेपालको मुख्य आयोजनामा २४ औं तामाङ चलचित्र प्रदर्शन दिवस २०७६, सम्मान तथा बृहत सास्कृतीक कार्यक्रम भक्तपुरको शुभकामना पार्टी प्यालेस सुर्यविनायक भक्तपुरमा हुने कार्यक्रम हुने तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी भाद्र १६ गतेका दिन भक्तपुरको शुभकामना पार्टी प्यालेसमा कार्यक्रम हुने छ । दिनको १२ बजे देखि सूरु हुने उक्त कार्यक्रममा सम्पूर्ण कलाकर्मी चलचित्र प्रेमीहरुलाई उपस्थितिको लागि अवहान समेत गर्नुभएको छ ।

थप समाचारहरु

Latest News