एक्कासी नायीका शुष्मालाइ पर्यो यस्तो आपत्त !!!
August 1, 2019 | Gyanlama | 1:45 pm


STAR ONLINE TV
सिन्धुपाल्चोकका चर्चित गायक आस्मान लोप्चन तामाङ र गायिका रोशना लुङबा तामाङको सेलो गीत वाला वाला रिबनको म्युजीक भिडीयो आज काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । केही समय अघि मात्र तामाङको हुल उठ्यो वोलको गीतले चर्चामा रहेका गायक लोप्चन र गायीका लुङ्वाको केही समय अघि सार्वजनीक भएको दाप्चा फुलवारी र रोशी त खोलाले यती खेर सामाजीक संजालमा तहल्का मच्चाईरहेको छ अव यो गीतले यी जोडीलाई कतिको जमाउछ कतिको दर्शकको माया पाउछ त्यो भने हेर्न वाँकी रहेको छ ।
सिन्धुपालचोकको चौताराका स्थानिय तामाङहरूले गाउँने खान्दोके सेलो भाकामा यस गित निमार्ण भएको छ ।

शब्द संकलन स्वर गायक आस्मान लोप्चन तामाङको रहेको छ भने निर्देशन तथा सम्पादन दिपक तामाङले गरेका छन् । बिक्रम तामाङले छायांकन गरेको भिडियो सिन्धुपाल्चोक जिल्लाको फुल्पिङ डाँडामा छायांकन गरेको गायक लोप्चनले जनाएको छ । भिडियोमा नायिका सुस्मा मोक्तान तामाङ, प्रेम गोले, आस्मान लोप्चन, रोशना तामाङ, वीरबहादुर तामाङ, दुत्ते तामाङ लगायत स्थानियहरूको अभिनय रहेको छ ।
दोहेरी चल्दै गर्दाको अवस्थामा नायीका शुष्मा मोक्तानको दाजुको प्रवेश हुँदा भने शुष्मालाई आपत्त परेको छ किन आपत्त पर्यो त तल भिडीयो हेर्नुहोला भिडीयो सिन्धुपाल्चोकको रमणीय स्थल फुल्पीङ डाँडामा छायकन गरीएको छ ।
भिडीयो हेर्नुहोस;

थप समाचारहरु

Latest News