किन लजाईन मायाँ रमेश संग !!!
July 20, 2019 | Gyanlama | 3:57 am

STAR ONLINE MEDIA
मोडल मायाँ थोकरको नयाँ म्युजीक भिडीयो हालै सार्वजनीक भएको छ । निकै राम्री र मेहेनेती मोडल मायाँको यस म्युजीक भिडीयो अघि धेरै नै उत्कृष्ट म्युजीक भिडीयोहरु वजारमा आईसकेका छन् । म्हेन्दो माया गित संगीतमा आफनो छुट्टै पहिाचनको लागी संघर्षत मोडल मायाँ थोकर पछिल्लो समय गीत संगीतमै निकै व्यूत हुन थाल्नु भउको छ । केसिङ दोङवोले गोठ वनाउ र म्हेन्दो मायाँ गीतमा जोरी खेलौँ गीतमा मायाँ र रमेशको जोडी संगै स्मृती र सिर्चको जोडी एक अर्कामा दाहोरी खेलेको पाउन सक्छौँ ।
हालै सार्वजनीक म्युजीक भिडीयोमा युवि मोङ्ग्रेसाको शब्द संगीत तथा दीलकुमार पङ्चथेन र वविता पाख्रीनको आवाज रहेको छ । पवन वाङ लामाको एरेन्ज रहेको गीतलाइृ डिजीटल काठमाण्डौ रेर्कडिङ स्टुडियोमा रेर्कड गरीएको छ जसलाई ढिका गुरुङले मिक्सीङ गर्नभएको छ । राज किङ वाईवाको निर्देशन, कोरीयोग्राफी तथा सम्पादन रहेको यस भिडीयोलाई एलेक्स गुरुङले निर्माण गर्नु भएको छ । सन्चु थोकरको छायँकन रहेको यस भिडीयेमा सेन्साई लामाको ड्रोन सुट तथा माया थोकर, रमेश तामाङ, स्मृती तामाङ र सिर्च तामाङको प्रमुख अभिनय रहेको छ । भिडीयोलाई रुस प्रोडक्सन मार्फत युट्युवमा सार्वजनीक गरीएको छ ।
भिडीयो हेर्नुहोस;

थप समाचारहरु

Latest News