रेश्मा के स्याउलीको आमा गीतको म्युजीक भिडीयो सार्वजनीक !!!
July 18, 2019 | Gyanlama | 12:31 am


STAR ONLINE MEDIA
रेश्मा के स्याउलीको आमा वोलको गीतको म्युजीक भिडीयो हालै सार्वजनीक भएको छ । सम्पुर्ण आमाहरु प्रति सर्मपित उक्त गितमा आमाको माया दर्शाईएको छ । उक्त गीत हेर्दै र्गदा आफ्नो आमाको यादले सताउने र आमा प्रति झन वडि मायाँ जागेर आउने छ । गीतमा एउटा सानो वालीका जस्को सानैमा आमालाई उनी वाट भगवानले छुटाएर लगेको र सानै उमेरमा विवाह भएर दुःख पाउको कथालाई समेटीएको छ ।
सार्वजनीक गीतमा रेश्मा के स्याउलीको शब्द दावा वाङ्गेल मोक्तानको संगीत तथा ववीता पाख्रीनको सुमधुर आवाज रहेको छ । पवन वाङ लामाको संगीत संयोजन रहेको यस गीतलाई ढिका गुरुङले मिक्सीङ गर्नुभएको छ । सन्चु थोकर र रेश्मा स्याउलीको निर्देशन रहेको यस म्युजीक भिडीयोलाई सुरज लामाले सम्पादन गर्नुभएको छ भने रश्मीला तामाङ र चिनीया घिसीङको मुख्य अभिनय रहेको छ । यस म्युजीक भिडीयोको पोष्ट प्रोडक्सन ताम्सालीङ इन्टरटेन्मेन्टले गरेको छ भने भिडीयो डम्फु मिडीयाको अफिसियल यसटुयुव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।

थप समाचारहरु

Latest News