यम पाख्रीनको खशु ह्राङ्वामा शुष्मा र तिर्थको यस्तो रोमान्स !!!
July 18, 2019 | Gyanlama | 10:14 am

STAR ONLINE MEDIA

मुसु मुसु मुस्कुराँउदै सेलोमा गीत गाँउदैको अपार सफलता पछि गायक यम पाख्रीनको खसु ह्राङ वोलको गीतको म्युजीक भिडीयो हालै सार्वजनीक गरीएको छ । गतिमा शुष्मा मोक्तान र तिर्थ वाईवाको रोमान्स देख्न पाईने छ । गितमा शुष्मा मोक्तानलाई तिर्थ वाइवाले आफ्नो माया जालमा फसाउन शुष्मालाई फकाउन लागी परेको छ । अनेक तरह वाट शुष्मालाई फकाए पछी अन्तत शुष्मा तिर्थको मायामा फसेर छोड्छ ।

सार्वजनीक भिडीयोमा कुमार श्याङ्वाको शब्द, विशाल काल्तानको संगीत तथा यम पाख्रीनको आवाज रहेको छ । चन्द सिं को संगीत समायोजन रहेको यस गीतलाई जेनेरीक रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा दिपेश प्रधानले मिक्सिङ गर्नुभएको छ । अमिर दोङको निर्देशन रहेको यस म्युजीक भिडीयोलाई विक्रम मोक्तानले छायंकन र सम्पादन गर्नुभएको छ । यस म्युजीक भिडीयोमा प्रतिक न्यासुरको कोरीयोग्राफी, सुन्दर वास्कोटाको सिनेमाटोग्राफी रहेको छ । शुस्मा मोक्तान र तिर्थ वाईवाको प्रमुख अभिनय रहेको यु गीतको म्युजीक भिडीयो डम्फु मिडीयाको अफिसीयल युटुयुव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।
बाँकी भिडीयोमा भिडीयो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला;

थप समाचारहरु

Latest News