इन्टरनेटले एक गरायो यो जोडीलाई !!!
July 12, 2019 | Gyanlama | 3:22 pm

STAR ONLINE MEDIA

तामाङ सांगीतीक आकाशमा अर्को आशालाग्दो गीतको प्रवेश भएको छ, भर्खरै सार्वजनीक सिक्कीमको मैच्याङ वोलको गीत तामाङ समुदायले औधी रुचाईएका छन् । दार्जलीङको रमणीय स्थलहरुमा सुटिङ गरिएको उक्त गीतमा नव मोडल महेन्द्र मोक्तान तामाङ र नायीका तथा मोडल अनिता गोलेलाई प्रमुख भुमीकामा देखिएको छ । दार्जलीङको रमणीय दृश्यले दर्शकको मन लोभीनेमा निमार्ण पक्ष ढुक्क नै रहेका छन् । नव मोडल महेन्द्र मोक्तानको अभिनय कुनै पुराना स्थापीत कलाकारको भन्दा कम देखिदैन । सार्वजनीक गीतमा महेन्द्र अनिताको रहर पुरा गर्नमा तल्लीन देखिन्छ । र अन्तमा यी दुई जोडी एक अर्काको भएरै छोड्छ ।
सार्वजनीक म्युजीक भिडीयोमा नायक तथा मोडल अभि लामाको निर्देशन रहेको छ भने, शब्द संगीत र स्वर मिन योन्जनले भर्नु भएको छ । जोगलाल लामाको एरेन्ज रहेको यस गीतमा दिपेश प्रधानको मिक्सीङ रहेको छ । सुर्य लामाको सम्पादन रहेको यस गीतको पोष्ट प्रोडक्सन जीग्मे मिडीयाले गरेको छ, साथै या गीतको म्युजीक भिडीयो जीग्मे मिडीयाको अफिसीयल युट्युव च्यानल मार्फत सार्वजनीक गरीएको छ ।

थप समाचारहरु

Latest News