पहिला पहिला सिनीयरको हिसाबले लगन्थ्यिो अहिले आफ्नो मान्छे लगीन्छ । (विदेश कार्यक्रम) -गायीका शशीकला मोक्तान
July 11, 2019 | Gyanlama | 2:16 pm

गायीका शशीकला मोक्तानको जन्म २०४१ सालमा रामेछापको दोरम्बामा भएको हो । वुबा लेखक इन्दराम मोक्तान र आमा कान्छी मायाँ घीसीङको कोखमा जन्मनु भएको मोक्तान घरकी कान्छी छोरी हुनु । सानै देखी गीत संगीतमा रुची राख्ने गायीका मोक्तानले एल्वमकै लागी भने २०५९ सालमा गाउनु भएको थियो । ललीतकला क्याम्पस वाट संगीतमा स्नातक गर्नु भएको मोक्तानको नाचु नाचु, ढुक ढुक लासी, जस्ता दर्जनौँ गीतहरुले श्रोता दर्शकको मन जीतीसकेको छ भने हालै मात्र उहाँले नाचिन्छ नाचिन्छ वोलको गीतको भिडीयो समेत वजारमा ल्याईसक्नु भएको छ । शशीकला मोक्तान तामाङ साङ्गीतीक आकाशको एक धरोहर तथा अविभावक गायीका हुन, करिव २ दशक यस क्षेत्रमा रहनु भएका गायीका मोक्तान संग तामाङ भाषाको कार्यक्रम दूईला म्हेन्दोमा कार्यक्रम संचालीका मायालु ङ्यासुरले गर्नुभएको रमाईलो र जानकारीमुलक अन्र्तवाता हेर्न नभुल्नुहोला । विस्तृतको लागी पुरा भिडीयो हेर्नुको लागी तलको लिङ्कमा क्लीक गर्नुहोला ।

थप समाचारहरु

Latest News