नायक ऋतुराज पाख्रिनको बलात्कृत साहित्य अव वजारमा !!!
June 28, 2019 | Gyanlama | 11:39 pm


STAR ONLINE TV
तामाङ चलचित्र जगतका नायक तथा स्कृप्ट राईटर ऋतुराज पाख्रिनको पहिलो ‘बलात्कृत साहित्य’ कविता संग्रह अव बजारमा आएको छ । शुक्रबार राजधानीमा एक औपचारी कार्यक्रमका साथ साहित्यकार तथा पत्रकार फूलमान बल, बिना थिङ, दिपेन्द्र लामा लगाएतले सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा चलचित्र कर्मी, कलाकारहरु, पत्रकारहरु लगायत साहित्यकारहरुको वाक्लो उपस्थीती रहेको थियो । कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै अतिथीहरुले नायक तथा स्कृप्ट राईटर ऋतुराज पाख्रिनलाई वधाई समेत दिनुभएको छ ।

थप समाचारहरु

Latest News