शशीकला मोक्तानले गीत बाटै यसरी बयान गरिन ( भिडियो सहित )
June 23, 2019 | Gyanlama | 7:39 am

डि एन डि तामाङ
बौंद्द, असार ८ । शशिकला मोक्तानको स्वरमा रहेको ‘नाचिन्छ नाचिन्छ’ बोलको तामाङ सेलो गीतको भिडियो राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्बजनिक गरिएको थियो । गीतमा बिनय लामाको शब्द तथा संगीत रहेको छ । पवन वाँङ लामाको संगीत संयोजन रहेको छ भने हेरुका लामाले निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोलाई एसके महर्जनले छायाँकन गरेका छन् भने सम्पादन दिलिप योञ्जनले गरेका छन् । भिडियोमा छिरिङ लामा र वर्षा थिङलाइ फिचर्ड गरिएको छ । भिडियोलाई हेरुका लामाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो सहित

थप समाचारहरु

Latest News