पत्रकारमाथि सांघातिक आक्रमण
June 22, 2019 | Gyanlama | 1:46 am

काठमाडौं । राजधानीमा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि साङ्घातिक आक्रमण भएको छ । सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेतमाथी बिहीबार साङ्घातिक हमला भएको हाे ।

पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्जा भनिने सञ्जय लामा सहितको समूहले आक्रमण गरेको हो । कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ ।

हमाला गर्ने टोलिले पत्रकार दिनेश बस्नेतलाई डर-त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका छन् ।

थप समाचारहरु

Latest News