गायक निमा लामाले डोल्मो र ग्याल्मो लाई फकाएसी, यति सम्म भयो कि ( भिडियो सहित )
June 9, 2019 | Gyanlama | 1:32 pm

डि एन डि तामाङ

बौंद्द,जेठ २६ । गायक निमा लामाको ह्योल्मो गाउँकी’ बोल गीतको भिडियो सहित बजारमा आईसकेको छ ।
भिडियोलाई अरु भिडियोमा भन्दा अली प्रिथक शैलिबाट निर्माण गरिएको छ । गायक लामाले भन्छन:- बजारमा नयाँ गीतहरुको माग संगै यो एक फरक किसिमको गीतलाई पनि मन पराउनु हुनेछ भन्ने आश गरेको छु ।
गीतमा तेज बिक्रम तामाङको शब्द ,एन बि थापाको सङ्गीत रहेकोमा दिपेश प्रधानको एरेन्ज रहेको छ ।
भिडियोलाई गायक एंवम निर्देशक रञ्जित लामाले निर्देशन ,राम कुमार केसिले छायांकन गरेका हुन ।
भिडियोमा धन्जित लामा ,वर्षा,दिया र निमाको अभिनय रहेको पाईन्छ ।

भिडियो सहित

थप समाचारहरु

Latest News

shares