जगत लामा घिसिङ लाई देखेसी जीतु लोप्चन किन लाजाईन ? ( भिडियो सहित )
June 5, 2019 | Gyanlama | 3:47 pm

डि एन डि तामाङ
१७ जेष्ठ शुक्रबार पत्रकार सम्मेलन गरि ‘वाला वाला लिस्हाल’ को भिडियो सार्वजनिक गरियो ।
गीतमा गायिका जितु लोप्चन र गायक जगत लामा घिसिङको आवाज रहेको छ भने नोर्बु शेर्पाको एरेञ्ज, दिपेश प्रधानको मिक्सीङ रहेको छ । गीतको शब्द र संगीत जगत घिसिङ स्वयम आफैको रहेको छ ।
भिडियोमा सुर्य लामाले निर्देशन र सम्पादन ,प्रतीक ङ्यासुरको कोरियोग्राफी रहेको छ भने ,पुर्णिमा लामा थोकर र लाक्पा लामाको अभिनय रहेको पाईन्छ ।
तामाङ अनलाइन टिभिको प्रस्तुती रहेको “वाला वाला लिश्याल” जिग्मे मिडिया टिभीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो सहित

थप समाचारहरु

Latest News