आखिर किन भो झगडा प्रयास, प्रदिप र जित बिच !!!
May 7, 2019 | Gyanlama | 5:04 pm


Dhulikhel_ STAR ONLINE MEDIA
नब गायक रोज वाइबाको झुम्का बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । सार्बजनिक गितमा प्रयास र प्रदिप  निलालाई आफ्नो बनाउन फकाई रहन्छ तर अन्तमा दुबैको मायामा जित वाइबाको प्रवेश हुन्छ र निलाले जितलाई रोजेशी गीतमा झगडाको सृजना हुन्छ । अन्तमा निला जितकै हुन्छ भने प्रयास र प्रदिपको निला प्रतिको माया माच्छा माच्छा भ्यागुतो हुन पुग्छ ।

यस गितमा जित वाइबाको शब्द तथा मोलोडी किङ गायक तथा सङ्गितकार निमा दोङको सङ्गीत तथा रोज वाइबाको आवाज रहेको छ ।
नोर्बु शेर्पाको एरेन्ज रहेको यस गितलाई सुमन खड्काले मिक्सिङ गर्नु भएको छ भने पर्पल स्टुडियोमा यस गितको सम्पुर्ण कार्य सम्पन्न भएको छ । सार्बजनिक गितमा प्रयास वाइबा, प्रदिप मोक्तान, निला थिङ र जित वाइबाको अभिनय रहेको छ । हेर्कु लामाको निर्देशन रहेको यस गितलाई अभिषेक माझिले छायांकन गर्नु भएको छ भने दिलिप लामा `गरब´ले सम्पादन गर्नु भएको छ । यस गितको पोसत प्रोडक्सनको जिम्मा shine nepal ले गरेको छ ।

थप समाचारहरु

Latest News