प्रयास दोङको आईरक निगार ग्याम्पोमा बोलको गितको अडियो सार्बजनिक !!!
May 7, 2019 | Gyanlama | 11:54 am

Dhulikhel-STAR ONLINE MEDIA
तामाङ समुदायका चर्चित गायक तथा संगीतकार प्रयास दोङको बिल्कुलै नया सेलो दोहोरी गित आईरक निगार ग्याम्पोमा बोलको गितको अडियो सार्बजनिक भएको छ ।
डबिन्द्र तामाङको शब्द रहेको यस गितमा प्रयास दोङ र सपना मोक्तानको आवाज रहेको छ । प्रयास दोङ आफ्नै एरेन्ज र संगीतरहेको यस गितलाई दिपेश प्रधानले मिक्सिङ गर्नु भएको छ भने यो गित सेलो म्युजिक प्रोडक्सनको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । डान्सिङ बिटमा निर्माण भएको यो गितको छोटो समयमै युट्युबमा ९ हजार क्रस भिउज भैसकेको छ । दोङको यो भन्दा अघि दर्जनौं गितहरु सुपर हिट रहेका छन ।
गीत सुन्नुहोस;

थप समाचारहरु

Latest News