किन डराईन मोडल जमुना नायक विनायक संग माया लाउन ! (भिडीयो)
April 3, 2019 | Gyanlama | 11:06 am


ज्ञान लामा STAR ONLINE MEDIA
कालिदेवि मिडिया हाउसको प्रस्तुतिमा “फुलै फुलको बगैंचा” बोलको गितको म्युजिक भिडियो आज पत्रकार सम्मेलन गरी कालिदेवि मिडिया हाउसको अफिसीयल युट्ुव च्यानल मार्फत केहिवेर अघि ार्वजनीक गरीएको छ । प्रतिस्पर्धात्मक नेपाली साङ्गितीक बजारमा यसै म्युजीक भिडीयो मार्फत नया कलाकार मोडलको पनि जन्म भएको छ । काभ्रेको नमोबुद्ध नगरपालीका घर भै हाल काठमाडौ बौद्ध नयाबस्ती बस्दै आउनु भएका नया मोडल जमुना मोक्तानको आफ्नो डेब्यु गितको म्युजिक भिडियोको सम्पुर्ण छायांकन कार्य सम्पन्न भएको स्टार अन्लाईन टिभीलाई जानकारी दिनुभएको छ । सानै देखी अभिनयमा रुचि भएका मोडल मोक्तानले केही समय अघि मार यो क्षेत्रमा आफ्नो पाईला अघि सार्नु भएको छ । पहिले पटक नै नेपाली भाषाको गितमा अभिनय गर्दा र आफुले बुझेको क्षेत्र भएता पनि आफुले हेरेर अनुभव गर्दा र आफैले अभिनय गर्दा अलि गाह्रो असहज भएता पनि साथिहरुको सहकार्यमा काम गर्न थप हौसला प्राप्त भएको र आगामी दिनहरुमा यी कुराहरुलाई मिलाउदै सुधार गर्दै अघि बड्ने प्रण पनि गर्नु भएको छ ।

भिडीयोमा नायक तथा निर्देशक विनायक तामाङ र जमुना तामाङको जाडीलाई प्रेमील जोडीको रुपमा प्रुत्त गरिएको छ । एक अर्कालाई सारै मन रिाउने र समाज देखि डर लाग्ने कुरा भिडीयोमा देखाईएको छ । विनायक जमुनालाई सम्झाउने र जमुना लजाउदै गर्दा अन्तमा साचो मायाँको जीत जस्तै जमुना विनायक संग संगै घर वसाउन राजी भएका छन् । कालिदेवि मिडिया हाउसको प्रस्तुतिमा “फुलै फुलको बगैंचा” बोलको गितको म्युजिक भिडियोमा गणेश बाबू बिकको शव्द, हेमन्त शिशिरको सङ्गीत तथा पुर्णिमा लामा र उत्तम थिङ को आवाज रहको छ । यश म्युजिक भिडियोमा जमुना मोक्तान र बिनायक लोप्चन तामाङलाई प्रमुख भूमिकामा देखिने भएको छ । दिनेश मुस्कानको निर्देशन रहेको यस गितलाई गोपाल कुमार बिसीले सह निर्देशन गर्नु भएको छ । अस्मिता श्रेष्ठले मेकअपमा सहयोग गर्नु भएको छ भने सानू हबिटले ड्रोन अपरेटरको कार्यमा सहयोग गर्नु भएको । यस गितलाई फर्पिङ आसपास सुटिङ गरिएको छ । अगामी दिनमा जमुना मोक्तानको यो अभिनय क्षेत्र अझ झाङ्गिदै जाहोस निरन्तर रहोस हाम्रो शुभकामना शुभकामना ।
भिडीयो

थप समाचारहरु

Latest News

shares