गायक रमित लामालाई आपाले वुहारी ल्याउ भनेसी यस्तो भो !!!
January 15, 2019 | Gyanlama | 4:25 pm


ज्ञान लामा
गायक तथा मोडल रमित लामा र गायीका रेश्मा वम्जनको गोरी गोरी वोलको गीतको म्युजीक भिडीयो सार्वजनीक भएको छ । दर्जन वडि उत्कृष्ट तामाङ सेलोगितहरुमा आफ्नो आवाज दि सक्नु भएका गायक लामाको यो गायीका रेश्मा लामा सगंको भने पहिलो सहकार्य हो । दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरिसकेको मोडल तथा निर्देशक खेम मोक्तान यस गितमा निर्देशन गर्नुभएको छ ।
सार्वजनीक भिडीयोमा मोडल खेम मोक्तान र नेहा तामाङ र प्रज्ञा तामाङको उत्कृष्ट अभिनय रहेको छ । केशव विश्वकर्माको शव्दलाई पुस्कर सुनुवारले संगीत भर्नुभएको छ । सुर्य लामाले सम्पादन गर्नुभएको यस भिडीयोलाई रोशन पm्युवा तामाङले छायकंन गर्नुभएको छ । भिडीयो सोमवार मात्र ओएसआर डिजीटलको अफिसियाल युट्युव च्यानल मार्फत सार्वजनीक भएको छ ।

थप समाचारहरु

Latest News

shares