“दार्सेला छामे म्योबा”मा महानायक अमिर दोङको बबाल अभिनय (भिडियो)
January 14, 2019 | Gyanlama | 3:02 pm

तामाङ समुदायका चर्चित महानायक अमिर दोङ “दार्सेला छामे म्योबा”मा देखिएका छन । गायक एंव चर्चित सङ्गितकार सानुबाबु घिसिङको शब्द र सङ्गित,चर्चित गायिका जितु लोप्चन र चर्चित गायक मदन ग्लानको आवाज रहेको गीत अहिलेसम्म कै फरक गीत हो । गीतको भिडियोमा चर्चित हास्यकलाकार कुइसाङ रुम्बा ,कल्पना लामा,गायक मदन ग्लान,सम्झना दोङ, अनिता नेगी, लगायत रहेका छन ।
गीतलाई नोर्बु शेर्पाले एरेन्ज,दिपेश प्रधानले मिक्सिङ,महानायक अमिर दोङ्ले निर्देशन,मिलन दोङ्को कोरियोग्राफी,बिक्रम मोक्तानको भिडियो सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो

थप समाचारहरु

Latest News

shares