शम्भुको जीवनमा सुशीलाको प्रवेश !!!
September 15, 2018 | Gyanlama | 1:13 am


ज्ञान लामा
एक पछि अर्काे सफलता हात पार्दै नायक, मोडल तथा निर्देशक शम्भु मोक्तान तामाङद्धारा निर्देशीत तथा अभिनित तामाङ गीत ‘‘ए होई ङाला सोल्टीनी’’को म्युजिक भिडीयो सार्वजनीक भएको छ ।

डान्स विटमा वनेको यस गीतमा हामीले शम्भु मोक्तानको लभ सिन पनि हेर्न सकिन्छ । विशेष गरेर युवा पुस्ताको गीत संगीत प्रतिको चाहानालाई ध्यानमा राखेर निर्माण गरिएको यस गीतमा शम्भु मोक्तान आफ्नो हुने वालीलाई सम्झाएको सिन निकै लोभ लाग्दो वनेको छ ।

शम्भु मोक्तान स्वएमको निर्देशन रहेको यस गीतमा शव्द÷संगीत÷स्वर भने विशाल थिङको रहेको छ । शम्भु मोक्तान, शुसीला थिङ सुरेश खड्का र अविनाश घिसीङको अभिनय रहेको यस गीतलाई कोष वोम्जन तामाङले छायंकन गर्नु भएको छ । मेक वहादुर थापाले सम्पादन गर्नु भएको यस गीतमा राज तामाङले नृत्य निर्देशन गर्नुभएको छ । सार्वजनीक यस गीत ह्याङला को म्हेन्दो मिडीया हाउसको अफिसियल युट्युव च्यानल वाट सार्वजनीक गरिएको छ ।

थप समाचारहरु

Latest News