मोडल मिलन थिङको मायामा किन भयो बज्रपात कारण यस्तो !!!
September 14, 2018 | Gyanlama | 2:37 am


ज्ञान लामा
तामाङ गितसङ्गित जगतका चर्चित गायक संगीतकार तथा अविभावक विशाल काल्तान तामाङको बिल्कुलै नयाँ `हो माया´ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
बर्तमान युबापुस्ताको मायाप्रेमलाई भिडियोमा यथार्थ रुपामा प्रस्तुत गरिएको छ । मिलन थिङको जिबनमा धोका बज्रपात परेको छ र मिलन थिङले पनि आफ्नो मायामा धोका दिनेलाई बोलाएर उस्कै अगाडि अर्किलाई आफ्नो माया प्रस्तुत गरेका छन । यो गितबाट यो पनि बुज्न सकिन्छकी माया गलत कहिलेनी हुन्न तर लाउने मान्छे गलत हुन्छ । भिडियोमा केहि समय अमिर दोङलाई पनि देख्न सकिन्छ तर उहाँ मायामा विपक्षको भुमिकामा देखिनु भएको छ ।

सार्बजनिक गितमा विशाल काल्तानको स्वर रहेको छ भने सुर्य मोक्तानको शब्द तथा चन्द्र वाइबाको सङ्गीत रहेको छ । यश गितलाई बबिराज घतानिले एरेन्ज गर्नु भएको छ भने दिपेश प्रधानले मिक्सिङ गर्नु भएको छ ।
यश गितमा मिलन थिङ पराङ, निरन्जली लामा, सृजना तामाङ्को प्रमुख अभिनय रहेको छ । रमेश थिङ्ले यश गितलाई खिच्नु भएको छ । सम्पादन, ड्रोन उडाउने कलर गर्ने काम बिक्रम मोक्तानले सम्हाल्नु भएको छ । सार्बजनिक गित डम्फु मिडिया हाउसको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

पुरा वुज्न भिडीयो हेर्नुहोला !

थप समाचारहरु

Latest News