बाल दिवसको अबसरमा काभ्रेको महाकाली देवी कर्मदय प्रा। वि। मा स्टेसनरी बितरण
September 14, 2018 | Gyanlama | 7:39 am

२९ भाद्र काभ्रे ।
रोशी गाउँ पालिका वडा न 9 पिन्थली काभ्रेमा रहेको श्री महाकाली देवी कर्मदय प्रा. वि. मा आज बाल दिवसको अवसरमा १९ बिपन्न विद्यार्थीलाइ स्टेसनरी सामाग्रीका साथै चकलेट बितरण गरिएको छ ।

सुखी नेपाली समृद्धि नेपाल ( बाल अधिकार सबैको सरोकार १ू भन्ने मुल नाराका साथ मनाइएको बाल दिबसको अबसरमा बिद्यालयमा अध्ययनरत १९ जना विपन्न परिवारका बालबालिकाहरुलाइ स्टेसनरी बितरण गरेको शिक्षक रचना मोक्तान यात्रािले बताउनु भएको छ् ।
बिद्यालयले समय समयमा विद्यार्थीलाई प्रोत्साहन गर्ने हिसाबले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ् ।

थप समाचारहरु

Latest News