गायक विवेक थिङ तामाङको “मायाको तस्वीर “सार्वजनिक (भिडियोसहित)
June 29, 2018 | Gyanlama | 5:43 pm

ज्ञान लामा
सर्लाही जिल्लाको डुङरीखोला २ डापडाँडामा जन्मेका (हाल मलेसिया) विवेक थिङ तामाङले “मायाको तस्विर” बोलको गीत बजारमा ल्याएका छन ।
सानैबाट साङ्गितिक क्षेत्रमा सक्रिय थिङले गाएको पहिलो गीत हो । आफुले गाएको पहिलो गीतमा आफ्नै शब्द,स्वर र अभिनय रहेको छ् । आफुले गाएको पहिलो गीत सुनेर प्रतिकृया दिन आग्रह गरेका छन विवेकले । गीतमा विवेक थिङ तामाङको शब्द,स्वर रहेको छ भने सङ्गित अजय तामाङ्ले गरेका छन । कमल संसारले छांयाङ्कन र निर्देशन गरेको भिडियोलाई एम सेर्चनले सम्पादन गरेका हुन । भिडियोमा गायक विवेक थिङ तामाङ ,सन्जना चौधरी र रोशन लामाको अभिनय रहेको छ् ।
भिडियो हेर्नुहोस :

थप समाचारहरु

Latest News