पुनम पाण्डे नाङ्गिनुको कारण यस्तो !!!
June 27, 2018 | Gyanlama | 4:30 am

ज्ञान लामा
मोडल तथा हिरोईन पुनम पाण्डे बेलाबेलामा विवादमा आईरहन्छिन । उनी धेरैजसो आफ्नो बोल्ड तस्बिरका कारण निकै चर्चामा हुन्छिन । उनले अनेकौं पब्लिसिटि स्टन्ट पनि गर्छिन । यश पटक भने पुनम अर्कै एक विषयका कारण चर्चामा आएकी छिन ।

महाराष्ट्रमा प्लास्टिक प्रतिबन्ध भएपछी पुनमले एउटा टुइट गरिन । यो ट्विट सामाजिक सन्जालमा यति सम्म खिल्ली उडाईएको छ कि युजर्हरुले यसका अनेकौं जोक ट्रेल बनाए । पब्लिसिटीका लागि पुनमले ट्विट गरेकी थिइन `प्लास्टिकमा पप्रतिबन्ध लगाईयो । जसजसले प्लास्टिक सर्जरी गराउनु भएको छ सडकमा नघुम्नुस ।

यसलगतै पुनमले अर्को ट्विट गरिन `म यो चाहान्छु कि प्लास्टिक प्रतिबन्धमा कण्डम पनि सामेल छकी छैन ?´ पुनमले यी ट्विट गर्ना साथ युजरहरुले उनलाई ट्रोल गर्व सुरु गरे । एक युजरले लेखे `रबर र प्लास्टिकमा फरक हुन्छ । तपाईले नाङ्गिनुको सट्टा केही पड्नुपर्थ्यो ।´ अर्को युजरले लेखे `पतन्जली कण्डम मात्र चल्छ ।´ कण्डम के बाट बनेको हुन्छ भन्ने नै नजानेपछि पुनमको निकै खिल्ली उडाईएको छ ।

थप समाचारहरु

Latest News